शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली
पो ब नं: १११३३, काठमाण्डौ नेपाल
फोन नं: ४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-१-४२४६१०३
ईमेल: info@shikharinsurance.com
 
   
 

इन्स्योरेन्स क. लि.

 
 
होम | हाम्रो सम्पर्क | नक्सा | साइट म्याप | त्रेमासिक प्रतिवेदन |

शिखर इन्स्योरेन्स कम्पनी थापाथली स्थित आफ्नै नव निर्मित भवनमा २०६६ साल चैत्र १ गते देखि सरेको छ।

परिचय

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।


शिखर इन्स्योरेन्स कम्पनी आफ्नै एक दृष्टि भएको संस्था हो, जो बीमा क्षेत्रमा विद्यमान रहेका हरेक चुनौती सामना गर्दै त्यसलाई समाधान गर्न कटिबद्ध छ।

बाँकी »

हाम्रा सेवाहरु
» मेम्बर लगइन
» फोटो ग्यालरी
»
» डाउन्लोड्स्
 
Copyright © Shikhar Insurance Company Ltd.